समाज
काठमाडौँ । नेपाली काँग्रेसले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारलाई आफ्नो पार्टीको बैठक स्थल नबनाउने भएको छ । काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले विगतको परम्परालाई तोड्दै अबदेखि बालुवाटारलाई पार्टीको बैठक स्थल नबनाइने सामाजिक सञ्जाल ट्विटरमा लेखेका हुन् । उनले भोलि ८ गते प्रधानमन्त्री...