काठमाडौं । पहिराका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ। इलाका प्रहरी कार्यालय मुग्लिनका अनुुसार गए राति २ः०० बजे पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै सडक माथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो। अहिले पहिरो हटाउने काम भइरहेको इलाका...