पूर्वी चितवनको खैरहनीमा घाँस काट्न गएका युवकको बाघको आक्रमणबाट मृत्यु भएको छ। मंगलबार बिहान स्थानीय कुमरोज सामुदायिक वनमा घाँस काट्न गएका खैरहनी नगरपालिका– १३ सिम्रेनीका २५ वर्षीय दिनेश बोटेलाई बाघले आक्रमण गरेको हो। खैरहनी– १३ का वडा सदस्य चन्द्रलाल...