पोखरा : घरगाउँमा बनाइने घरेलु रक्सीलाई प्रहरीले जफत गर्दै आएको छ। नेपालमा थुप्रै जाति र समुदायमा घर, व्यवहार र पूजाआजामै रक्सी अनिवार्य भएपनि कानुनी मान्यता नहुँदा बेला-बेला प्रहरीले मिल्काइदिने गरेको छ । पछिल्लो समय दक्षिण कोरियाले स्थानीय रक्सी सुजुको ब्रान्डिङ...