नवलपुर – आज नेपालसहित विश्वभर विश्व क्यान्सर दिवस मनाइँदैछ। ‘क्लोज द केयर ग्याप’ नारासहित आज विश्वभर क्यान्सर दिवस मनाइँदैछ। नेपालमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘बढ्दैछ चुनौती क्यान्सरको पहुँच बढाऔं स्याहारको’ नारासहित यो दिवस मनाउँदैछ। क्यान्सर एक स्वास्थ्य समस्या...