समाज
रुपन्देही । विभिन्न कारण देखाउँदै बुटवल–नारायणगढ सडकखण्ड तोकिएको समयसीमामा सम्पन्न गर्न नसकेको निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ प्रालिले सिद्धबाबा सुरुङमार्ग निर्माण गर्न खोलिएको टेण्डर पाएको छ । बुटवल–पाल्पा जोड्ने सिद्धार्थ राजमार्ग अन्तर्गत पहिरोग्रस्त क्षेत्र सिद्धबाबास्थित सुरुङमार्ग निर्माणका लागि...