समाज
नवलपुर । अहिले सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल भइरहेको छ ।तस्बिरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पण्डित दीनबन्धु पोखरेलसँग टीका लगाइरहेको देखिन्छ । वाचन शिरोमणि नारायणप्रसाद पोखरेललाई माओवादीले १७ वर्षअघि २०६२ वैशाख २३ गते रुपन्देहीको दुधराक्षमा सप्ताह वाचनकै क्रममा...