समाज
नवलपुर । नवलपुर जिल्लामा स्वास्थ्य बीमा सुरु भएदेखि नै जिल्लाबासीलाई नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डद्वारा संचालित स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गराउन दिनरात कस्सिएका दर्ता सहयोगीहरुले विद्रोह गर्ने तयारी गरेका छन्। अहिलेसम्म करीब १ लाख भन्दा बढी जिल्लाबासीलाई स्वास्थ्य बीमामा...