काठमाडौं-काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा अहिले चिसो बढ्दो क्रममा रहेको छ। चिसो बढेसँगै मानिसहरूले अब कति दिनसम्म यस्तो जाडो कायम रहला भन्ने चासो व्यक्त गरिरहेका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा यो वर्षको जाडो भर्खरै सुरु भएको छ।...