कावासोती । नारायणघाट डण्डा रुटमा चल्ने सार्वजनिक यातायातमा जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले अनुगमन गर्दै सवारी नियम उल्लंघन गर्ने सार्वजनिक यातायातलाई कार्वाही गरेको छ । यस रुटमा चल्ने सार्वजनिक यातायातले सवारी नियम उल्लंघन गरी निर्धारित भाडादर टाँस नगरेको, यात्रुलाई...