कावासोती । संविधान दिवसमा आममाफी पाएर जेल मुक्त भएकाे महिनादिन नबित्दै रुकुम पश्चिमका लाेकेन्द्र भनिने लाेकबहादुर बिकले महिलाको घाँटी रेटेर हत्या गरेका छन् । राष्ट्रपतिबाट बाँकी सजाय माफी पाएका रुकुम पश्चिमको सानीभेरी गाउँपालिका- ९ सिम्ली बस्ने ३३ वर्षीय लोकबहादुरले...