कावासोती । पश्चिम नवलपरासी सरावल गाउँपालिकास्थित एक विद्यालयका सहायक प्रधानाध्यापकले नौं वर्षीया छात्रालाई घरमै गएर निर्घात कुटपिट गरेका छन् । सरावल– ७ बर्गदवामा रहेको बर्दघाट कालिका इङलिस स्कुलमा अध्ययनरत ती बालिकालाई विद्यालयका शिक्षक निरञ्जन यादवले निर्घात कुटपिट गरेका हुन्...