कावासोती । मध्यविन्दु नगरपालिका व्डा नं १२ तमासपुरको नारायणी नदी किनारमा महिलाको एक शव फेला परेको छ । प्रहरीका अनुसार नारायणी नदी किनारमा अन्दाजी ४० वर्षीया महिलाको शव देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । शवबारे थप अनुसन्धान भइरहेको...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology