कावासोती । प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेसबुकमा ‘अनफलो’ गर्ने क्रम अझै रोकिएको छैन। मंगलबार साँझदेखि ओलीलाई फेसबुकमा अनफलो गर्न सुरु गरिएको थियो। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका समर्थकहरूले फेसबुकमा ओलीलाई अनफलो गर्न थालेका हुन्। आइतबार साँझ मेयर बालेन्द्र साहले...