कावासोती । नारायणगढ–बुटवल सडक खण्डको नामै सुन्दा पनि हिजोआज यो खण्ड भएर यात्रा गर्ने यात्रु–चालक दिक्क मान्न थालेका छन् । ट्राफिक जाम नझेली र धूलोको सास्ती नखेपी यात्रु गन्तव्यमा पुग्न सक्दैनन् । समस्या अहिलेको होइन, यो खण्ड भएर यात्रा गर्ने यात्रुले...