समाज
लेखराम सापकोटा/देवचुली, १३ भदौ परिवर्तनका लागि युवा नेपालले आफ्नो संयोजनमा सामुदायिक प्राकृतिक चिकित्सालय रजहरलाई किताब उपलब्ध गराएको छ । तेह्रौं पुस्तकालय दिवसको सन्दर्भ पारेर चिकित्सालयमा स्वास्थ्य लाभ गरिरहेकाहरूलाई समय व्यवस्थापन गर्न सजिलो होस् भन्ने उद्देश्यले किताब उपलब्ध गराइएको परिवर्तनका...