बागलुङको गलकोटबाट काठमाडौंका लागि उडेको हेलिकाेप्टरमा चिल ठोक्किएर दुर्घटना भएको छ । काठमाडौंका लागि उडेको कैलाश हेलिकाेप्टर सर्भिसेजको नाइन एनए जेजे हेलिकाेप्टरमा एक्कासि चिल ठोक्किएको थियो । चिल ठोक्किएर सिसा फुटेको हेलिकाेप्टरलाई नुवाकोटमा सुरक्षित अवतरण गरिएको छ । आकाशमा...