जारी इन्डियन प्रिमियर लिगको आफ्नो १३औँ खेलमा कोलकाता नाइट राइडर्स चेन्नई सुपर किंससँग ६ विकेटले पराजित भएको छ। बिहीबार राति सम्पन्न खेलमा व्यहारेको हारसँगै कोलकातालाई प्ले अफमा पुग्न धक्का लागेको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा चेन्नईले टस...