२४ मंसिर, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनालाई उसैको मैदानमा पराजित गर्दै युभेन्ट्स समूह जी को विजेता बनेको छ । क्रिस्टियानो रोनाल्डोको दुई पेनाल्टी गोल मद्दतमा युभेन्ट्सले क्याम्प नोउमै बार्सिलोनालाई ३-० ले पराजित गरेको हो । घरेलु मैदानमा...