कावासोती । पुर्वी नवलपरासीमा घडियाल कप फुटबल प्रतियोगिता हुने भएको छ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा पर्ने शिशवार उपभोक्ता समितिको आयोजनामा यहि फागुन २३ गते देखि प्रतियोगिताको पहिलो संस्करण सुरु हुने बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको...