काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)को १४ औं संस्करणको पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी)ले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । आरसीबीले मुम्बईलाई २ विकेटले पराजित गरेको छ। टस हारेर पहिला व्याटिङ गरेको मुम्बईले १५९ रन बनाएको थियो। १६० रन...