नेपालमा जारि त्रिदेशीय टि-ट्वान्टी सिरिज अन्तर्गत दोश्रो खेलमा नेदरल्याण्ड र मलेसिया प्रतिस्पर्धा गरिरहेका छन्। टियु मैदान कीर्तिपुरमा जारि खेलमा टस जितेर ब्याटिंग रोजेको नेदरल्याण्डले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १९१ रन बनाउदै मलेसियालाई १९२ रनको लक्ष्य प्रस्तुत गरेको...