काठमाडौं । नेपालका कमल सिंह ऐरीले टी-२० अन्तर्राष्ट्रिय डेब्यु खेलमै ३ विकेट लिएका छन् । उनले काठमाडौंमा भइरहेको त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत लिग चरणको अन्तिम खेलमा बिहीबार मलेसियाविरुद्ध डेब्यु गर्दै ३ विकेट लिएका हुन् । अविनाश बोहराको स्थानमा पहिलो रोजाईमा...