खेलकुद
काठमाडौं।आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले आज आइतबार ओमानसँग अन्तिम खेल खेल्दै छ।नेपालले अल अमिरात क्रिकेट मैदानमा घरेलु टोलीको सामना गर्नेछ । नेपाल र ओमानबीचको खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ। ओमानमा भइरहेको सिरिजमा नेपालले...
