नेपाली लेग स्पिनर सन्दिप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेट परिषदको बलिंग वरियताको शिर्ष सय स्थानमा प्रवेश गर्दै नयाँ इतिहास बनाएका छन्। आईसीसीले सार्वजनिक गरेको ताजा वरियता अनुसार सन्दिप ९१ औं स्थानमा रहेका छन्। २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न सुरु गरेको नेपाली...