खेलकुद
नवलपुर । रोहित शर्माको कप्तानीमा भारतले आज न्युजिल्यान्डविरुद्धको सिरिजअन्तर्गत पहिलो ट्वान्टी–२० खेल खेल्दै छ । हालै विश्वकप क्रिकेटमा समूह चरणबाटै बाहिरिएको भारत न्युजिल्यान्डविरुद्ध मैदानमा उत्रिन लागेको हो । जयपुरमा भारतले विश्वकपमा न्युजिल्यान्डविरुद्ध व्यहोरेको हारको बदला लिने योजना बनाएको छ...
