नवलपुर । नेपालले ओमानमा जारि टि-ट्वान्टी विश्वकप ग्लोबल छनोट अघि क्यानडासंग आज समुह चरणको अन्तिम खेल खेल्दैछ। खेल जितेको खण्डमा नेपाल समुह ‘बि’ को विजेताको रुपमा सेमीफाइनल प्रवेश गर्नेछ र सेमीफाइनलमा समुह ‘बि’ को उपविजेतासंग खेल्नेछ। खेल अघि प्रशिक्षक...