काठमाडौं । नेपाल काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाको फाइनलमा पुगेको छ । लगातार तीन जितसहित नेपाल एक खेलअघि नै फाइनलमा पुगेको हो । आफ्नो तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई ३७ रनले पराजित गर्यो । त्रिवि...