खेलकुद
काठमाडौं । कप्तान हार्दिक पाण्डेयको अलराउन्ड प्रदर्शनप्रेरित गुजरात टाइटन्सले आइतबार राति राजस्थान रोयल्सलाई सात विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ । अहमेदावादस्थित नरेन्द्र मोदी रंगशालामा टस जितेर ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा नौ विकेट...
