काठमाडौं । कप्तान हार्दिक पाण्डेय र डेभिड मिलरले उत्कृष्ट प्रदर्शन गरेपछि नवप्रवेशी गुजरात टाइटन्सले बुधबार राति राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) ट्वान्टी–२ क्रिकेटको फाइनलमा स्थान बनाएको छ । कोलकाताको इडेन गार्डेनमा टस हारेर ब्याटिङका लागि...