खेलकुद
नवलपुर । । केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोलीसँग तेस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिस्पर्धा गर्दै छ । कमजोर मानिएको केन्याविरुद्ध पाँचै खेल जितेर आईसीसी ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरीयाता उकास्ने लक्ष्य लिएको नेपाल दोस्रो खेलमा १८ रनले...