कावासोती : पुर्वी नवलपरासीको कावासोतीमा सन्चालन भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको सेपाकताक्रोको तीन वटै विधाको ६ स्वर्ण मध्य ५ स्वर्ण विभागिय टिम आर्मीले जितेको छ । बुधबार सम्पन्न पुरुष रेगु तर्फको फाईनलमा विभागीय टोलि आर्मीले गण्डकीलाईलाई २–१ को...