कावासोती । आकाश त्रिपाठी र विशालविक्रम केसीको अर्धशतकप्रेरित नेपालले शुक्रबार आईसीसी यू–१९ क्रिकेट विश्वकपको एसिया छनोटमा सिंगापुरविरुद्ध ९६ रनको फराकिलो जित निकालेको छ । युनाइटेड अरब इमिरेट्स (यूएई)को इडेन गार्डेन ओभल अज्मानमा टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित ५०...