कावासोती । एसीसी प्रिमियर कपमा आज (मंगलबार) नेपालले समूह ‘ए’ मा मलेसियाविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ । नेपालले घरेलु मैदानमा सम्पन्न आईसीसी विश्वकप क्रिकेट लिग–२ का आठ खेलमा शतप्रतिशत जित निकालेको थियो । मलेसियाविरुद्ध मैदान उत्रिँदा नेपाल सोही...