राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा अहिले राष्ट्रिय टोलीका सबैभन्दा अनुभवी खेलाडी ज्ञानेन्द्र मल्लले राष्ट्रिय तहका सबै खेलबाट सन्न्यास लिने घोषणा गरेका छन्। औपचारिक रूपमा त्यस्तो घोषणा गर्ने क्रममा उनले भने: ”यो मेरो लागि उपयुक्त समय भएकाले सन्न्यास लिएको हुँ।”...