खेलकुद
कावासोती । मोहम्मद रिजवान र अब्दुल्लाह सफिकको शतकमा पाकिस्तानले आईसीसी एकदिवसीय विश्वकपमा श्रीलंकाविरुद्ध ६ विकेटको कीर्तिमानी जित निकालेको छ । रिजवान र सफिले शतक बनाएपछि मंगलबार राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा श्रीलंकाले प्रस्तुत गरेको ३४५ रनको लक्ष्य पाकिस्तानले...
