कावासोती । एकदिवसीय विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछन् । आजको दोस्रो खेल दक्षिण अफ्रिका र इंग्ल्याण्डबिच हुनेछ । खेल मुम्बईको वानखेडे स्टेडियममा दिउँसो २:१५ बजे सुरु हुनेछ ।यो खेल दुवै टोलीका लागि महत्त्वपूर्ण हुनेछ किनभने अङ्क तालिकाको शीर्ष...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology