कावासोती । राईनो संरक्षण गोल्डकपमा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ । राईनो रंगशालामा गण्डकीले बिएफसी हनामीलाई २-१ ले हराउँदै प्रतियोगिताको सुखद सुरुवात गरेको हो । खेलमा गण्डकीका गण्डकीका प्रसन्न श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । गण्डकीले...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology