कावासोती । युएईमा यही नोभेम्बर २९ देखि सुरु हुने एसीसी यू-१९ पुरुष एसिया कप क्रिकेटका लागि नेपालको अन्तिम टोली घोषणा भएको छ । एसीसीले शनिवार हेमन्त धामीको कप्तानीमा रहेको १५ सदस्यीय नेपाली अन्तिम टोलीको नाम सार्वजनिक गरेको हो ।...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology