खेलकुद

नेशन्स लिगमा नेदरल्यान्डसको विजयी शुरूआत

काठमाडौं। नेदरल्यान्ड्सले नेशन्स लिगअन्तर्गत समूहचरणको पहिलो खेलमा जित हात पारेको छ।   घरेलु मैदानमा गएराति भएको खेलमा नेदरल्यान्डसले पोल्याण्डलाई १-० ले पराजित गरेको हो।   नेदरल्यान्डसलाई विजयी गराउन स्टेभन बर्गविज्नले गोल गरेका थिए। उनले ६१औं मिनेटमा गरेको गोल टोलीको...

ट्रेन्डिङ

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology