युईएफए नेसन्स लिगअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध इटाली १-० गोलले विजयी भएको छ । गएराति भएको खेलको पहिलो हाफको इन्ज्युरी समयमा इटालीका लागि निकोलो बरेल्लाले गरेको गोल नै निर्णायक बन्यो । यही समूहको अर्को खेलमा पोल्याण्डले बोस्निया एन्ड हर्जगोभिनालाई २-१ ले हराएको...