कावासोती । ब्राजिलका महान फुटवलर पेलेले अस्पतालबाट आफ्ना समर्थकलाई एक सन्देश जारी गरेर आफू ठिक रहेको जानकारी दिएका छन्। आफू सकारात्मक र बजबुत रहेको उनले सन्देशमा भनेका छन्। इन्स्टाग्राममा पोस्ट गरिएको एक सन्देशमा पेलेले लेखेका छन् ‘म सबैलाई शान्त...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology