कावासोती । नेपाल पाकिस्तानमा आयोजना हुने एसिया कपको नजिक पुगेको छ । बिहिबार कतारलाई ६८ रनको अन्तरले हराउदैँ काठमाडौमा जारी एसियन कपको छनौट खेल एसिसी प्रिमियर कपको सेमिफाइनल प्रवेश गरेको हो । मुलपानी क्रिकेट मैदानमा बिहीबार सम्पन्न खेलमा हङकङविरुद्ध...