विविध
कावासोती । भित्रि वस्त्र ‘ब्रा’भित्र कोकिन लुकाएर ल्याउने एक ब्राजिलियन महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी छन्। नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोको टोलीले बुधबार विमानस्थलबाट ब्राजिलियन महिला २१ वर्षीया एमिली मिकाएली सान्तोश फरेइरालाई पक्राउ गरेको हो। उनी ब्राजिलबाट...
