विविध
कावासोती । जिम्बावेमा आगामी असार ३ देखि सुरु हुने आइसिसी पुरुष विश्वकप छनोट प्रतियोगिताको डिजिटल स्ट्रिमिङको मिडिया अधिकार जोहरा इन्टरनेशनल प्रालि प्राप्त गरेको छ। स्टार इन्डिया प्रालिमार्फत् प्राप्त स्ट्रिमिङको मिडिया अधिकार जोहरा इन्टरनेशनलले एड प्याड प्रालिसँऊ विशेष मार्केटिङ र प्रसारण...