कावासोती । एसिया कप खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय टोलीको घोषणा गरेको हो। टोलीमा कप्तान पौडेलसँगै आसिफ शेख, कुशल भुर्तेल, ललित राजबंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी,...