कावासोती । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको बलात्कार मुद्दाको अन्तिम बहस आज (आइतबार) पनि हुन सकेन । काठमाडौँ जिल्ला अदालतमा फाइनल बहसको पेशी न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको थियो । उनको पेसी ५ नम्बरमा रहेको थियो ।...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology