कावासोती । नवलपुरको हुप्सेकोटमा हरेक वर्ष आयोजना हुँदै आईरहेको मोफसलकै प्रतिष्ठित युनाईटेड गोल्ड कप फुटबल प्रतियोगिताको ३९ औं संस्करण आज देखि सुरु हुदैँ छ । “राष्ट्रिय गरिमा सामाजिक रुपान्तरणका लागि खेलकुद” भन्ने मुल नारा सहित युनाईटेड युवा क्लब गिरुवारीले...