विविध
कावासोती । पाहुना टिम अस्ट्रेलियाविरुद्धको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा भारतले लगातार दोस्रो जित निकालेको छ । आइतबार राति सम्पन्न शृंखलाको दोस्रो खेलमा भारतले अस्ट्रेलियाविरुद्ध ४४ रनको सहज जित निकालेको हो । भारतको ग्रिनफिल्ड अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा घरेलु टिमले...
