कावासोती । नारायणी नदीमा पहिलो पटक कायकिङ खेलको सफल परीक्षण पछि सोमबार आयोजना गरिएको कायकिङ प्रतियोगितामा उदयपुरका डम्बरबहादुर पूर्वथाने प्रथम भएका छन् । नारायणी नदीमा ७ किलोमिटरको दुरी ३५ मिनेट ३८ सेकेन्डमा पार गर्दै उनी पहिलो भएका हुन् । १९...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology